2002-06-03 - incident - Ramechhap district २०५९-०२-२० - घटना - रामेछाप जिल्ला
Archive ref no: NCA-05930 अभिलेखालय सि. नं.: NCA-05930
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.10183
- अ. नं.165
- घटना भएको जिल्ला:रामेछाप
- गाविस:गेलु
- वार्ड नं.:5
- टोलको नाम:गजपानी
- पीडित विवरण
- पीडितको नाम:मानबहादुर श्रेष्ठ (डिल्ली)
- जन्म मिति:
- साल:2014
- महिना:03
- गते:15
- उमेर:45
- स्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:गेलु
- वार्ड नं.:5
- टोल:गजपानी
- अस्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:गेलु
- वार्ड नं.:5
- टोल:गजपानी
- लिङ्ग:पुरुष
- थर:श्रेष्ठ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:अन्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:भूतपुर्व सेना
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सावित्रा श्रेष्ठ
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-02-20
- समय:10:00:00 PM
- घटनास्थल
- जिल्ला:रामेछाप
- गाविस:गेलु
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:प्राथमिक स्वास्थ्य केन्द्र, मन्थली
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- मन्थली
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गेलु गाविस-५ का मानबहादुर श्रेष्ठलाई ०५९ जेठ २० गते राती माओवादीले सेनाको सुराकी गरेको आरोपमा घरबाटै नियन्त्रणमा लिई गेलु गाविस-५ गजपानीमा गोली हानी हत्या गरे। उनी भूपू सैनिक थिए।