2002-06-03 - incident - Lamjung district २०५९-०२-२० - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-05929 अभिलेखालय सि. नं.: NCA-05929

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2149
  • अ. नं.9
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:परेवाडाँडा
  • वार्ड नं.:2
  • टोलको नाम:हाँडेटार
  • पीडित विवरण
  • पीडितको नाम:मनमाया कुमाल
  • जन्म मिति:
  • साल:2042
  • महिना:09
  • गते:16
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:चक्रतिर्थ
  • वार्ड नं.:9
  • टोल:कुमालगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:कुमाल
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाओवादी अनेरास्ववियु (क्रान्तिकारी) सदस्य
  • बाबुको नामइच्छारामा कुमाल
  • आमाको नाम:पाकुली कुमाल
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र आइसीआरसी
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:परेवाडाँडा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चक्रतिर्थ गाविस-९ निवासी एमाओवादी निकट अनेरास्ववियु क्रान्तिकारी जिल्ला सदस्य कुमाल आफ्नै घरमा बसिरहेको वेला सेनाले पक्राउ गरी २०५९ जेठ २० गते गिरफ्तार गरी परेवाडाँडाको हाँडेटार भन्ने ठाउँमा गोली हानी हत्या गरी खाल्टोमा पुरी दिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री