2002-06-02 - incident - Parbat district २०५९-०२-१९ - घटना - पर्वत जिल्ला
Archive ref no: NCA-05913 अभिलेखालय सि. नं.: NCA-05913
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.1186
- अ. नं.100
- घटना भएको जिल्ला:पर्वत
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:रीता नेपाली
- जन्म मिति:
- साल:2041
- महिना:05
- गते:01
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:कास्की
- गाविस:लामाचौर
- वार्ड नं.:5
- टोल:आचार्य टोल
- अस्थायी ठेगाना:
- जिल्ला:कास्की
- गाविस:लामाचौर
- वार्ड नं.:5
- टोल:आचार्यटोल
- लिङ्ग:महिला
- थर:नेपाली
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अखिल नेपाल महिला संघ क्रान्तिकारी एरिया सदस्य
- बाबुको नामअमरबहादुर नेपाली
- आमाको नाम:फूलमाया नेपाली
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-02-19
- समय:11:00:00 PM
- घटनास्थल
- जिल्ला:पर्वत
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नगरिएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लामाचौर गाविस-५ निवासी अनेमसंघ क्रान्तिकारीका एरिया सदस्य १८ वर्षीया रीता नेपालीलाई फूलबारी ब्यारेकबाट गएको संयुक्त सुरक्षा फौजले ०५८ साल पुस १७ गते कास्कीको पुम्दीभुम्दी गाविसबाट गिरफ्तार गर्यो। उनलाई फूलवारी ब्यारेकमा ६ महिनासम्म हिरासतमा राखेर यातना दिई ०५९ जेठ १९ गते पर्वतमा लगेर हत्या गरे। पीडितका परिवारले लाश भने फेला पार्न सकेनन्।