2002-06-02 - incident - Khotang district २०५९-०२-१९ - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-05912 अभिलेखालय सि. नं.: NCA-05912

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3948
  • अ. नं.12
  • घटना भएको जिल्ला:खोटाङ
  • गाविस:दिक्तेल
  • वार्ड नं.:6
  • टोलको नाम:मुडे व्यारेक
  • पीडित विवरण
  • पीडितको नाम:मोतिचन्द्र राई
  • जन्म मिति:
  • साल:2018
  • महिना:05
  • गते:15
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:खोटाङ
  • गाविस:सप्तेश्वर
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामथर्पुडाडा निमावि सप्तेश्वर
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममणी ध्वज राई
  • आमाको नाम:पदम लक्ष्मी राई
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गोपीमाया राई
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:खोटाङ
  • गाविस:दिक्तेल
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • भवानीदल गुल्म व्यारेक
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सप्तेश्वर गाविस-८ निवासी ४१ वर्षीय मोतिचन्द्र राईको माओवादीलाई सहयोग गर्ने गरको आरोपमा जिल्ला प्रशासनले ०५९ जेष्ठ १५ गते तारेकमा हाजिर हुन बोलाइ तारेक बुझेर घर फर्कने क्रममा ०५९ जेष्ठ १६ गते तत्कालीन भवानीदल गुल्मका सैनिकले नियन्त्रणमा लिई हिरासतमा राखेको। ०५९ जेष्ठ १९ गते राति सैनिक हिरासतमै मृत्यु भएको। सेनाले ०५९ जेष्ठ २३ गते पीडित परीवारलाई खबर गरी निजले हिरासत तोडी भाग्न खोजेको हुनाले सुरक्षा कारावाहीमा मृत्यु भएको जानकारी गराई लास सेनाको सहयोगमा परीवारले सदगत गरेको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री