2002-06-02 - incident - Kailali district २०५९-०२-१९ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-05909 अभिलेखालय सि. नं.: NCA-05909

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३६१
  • पीडितको नाम र थर:लीलाधर भण्डारी
  • ठेगाना:कैलाली जिल्ला साँढेपानी गाविस वडा नं.- ८
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:कैलाली जिल्ला साँढेपानी गाविस वडा नं.- ८ का लीलाधर भण्डारीलाई मिति २०५९/२/१९ गतदे ेखि ने.क.पा. (माओवादी) बाट घरजग्गा कब्जा गरी बिस्थापित गरेकोले घरजग्गा फिर्ता गराई पुन:स्थापित गराई पाऊँ भन्ने उजुरी
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:बिस्थापित लीलाधर भण्डारीको सम्पत्ति फिर्ता गराई निजलाई आफ्नै स्थानमा स्थापित गराउन नेपाल सरकारलाई सिफारिस गर्ने भनी २०६६/५/९ मा निर्णय भएको
  • आयोगबाट पठाइएको पत्र विवरण:च. नं. २६१ संरक्षण ३२६, धनगढी मिति २०६६/६/१९ मा प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री