2002-06-02 - incident - Banke district २०५९-०२-१९ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-05900 अभिलेखालय सि. नं.: NCA-05900

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.10518
  • अ. नं.25
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:वागेश्वरी
  • वार्ड नं.:9
  • टोलको नाम:भण्डारीया
  • पीडित विवरण
  • पीडितको नाम:बाबुराम अधिकारी (अमरनाथ)
  • जन्म मिति:
  • साल:2030
  • महिना:09
  • गते:21
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:सीतापुर
  • वार्ड नं.:7
  • टोल:एगाँउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अधीकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:कमाण्डर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना कमाण्डर
  • बाबुको नामस्व भानुभक्त अधिकारी
  • आमाको नाम:सावित्रीदेवी अधिकारी
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तुल्सा अधिकारी
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-19
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:वागेश्वरी
  • वार्ड नं.:9
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • पत्रिका मार्फत थाहा पाएको।
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2059-02-28
  • जानकारी दिने व्यक्तिको नाम:गेटमा बस्ने
  • पद
  • कार्यालय
  • जिल्ला प्रहरी कार्यालय बाँके
  • उनको भनाइसीतापुर गाविस-७ निवासी माओवादी कार्यकर्ता २९ वर्षीय अम्मरनाथ भन्ने बाबुराम अधिकारीलाई ०५९ जेठ १९ गते राति ११ बजे वागेश्वरी गाविस-९ भण्डारिया गाँउका प्रेम बुढाको घरबाट सुरक्षाकर्मीले गिरफ्तार गरी बेपत्ता पारे। सो दिन सुरक्षाकर्मीले कोहलपुर गाविस-३ का इश्वरी सुवेदी फत्तेपुर गाविसका दलबहादुर पुन र बर्दिया जिल्लाका उदय चौधरीलाई पनि पक्राउ गरेको थियो। सो दिन सुरक्षाकर्मीले भण्डारिया गाँउका प्रेम बुढालाई हत्या गरे। बावुराम अधिकारी बागेश्वरी गाविसमा सुरक्षाकर्मीसँगको भिडन्तमा मृत्यु भएको बताएको। पीडित अधिकारीलाई ०५९ जेठ १९ गते नै सुरक्षाकर्मीले हत्या गरेको विवरण इन्सेक वर्ष पुस्तक २००३ मा उल्लेक गरिएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री