2002-06-01 - incident - Syangja district २०५९-०२-१८ - घटना - स्याङ्गजा जिल्ला
Archive ref no: NCA-05896 अभिलेखालय सि. नं.: NCA-05896
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3277
- अ. नं.76
- घटना भएको जिल्ला:स्याङजा
- गाविस:केवरे भञ्याङ
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:कृष्ण अधिकारी
- जन्म मिति:
- साल:2018
- महिना:04
- गते:18
- उमेर:41
- स्थायी ठेगाना:
- जिल्ला:स्याङजा
- गाविस:चापाकोट
- वार्ड नं.:1
- टोल:चिदिम
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:अधिकारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामओवकान्त अधिकारी
- आमाको नाम:दुर्गा अधिकारी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:लिला अधिकारी
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-02-18
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:स्याङजा
- गाविस:केवरे भञ्याङ
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- स्याङजा बडहरेघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चापाकोट गाविस-१ निवासी समाजसेवी कृष्ण अधिकारीलाई २०५९ जेठ १८ गते नेपाली सेनाले माओवादीको आरोपमा घरबाट हात बाँधेर गिरफ्तार गरी केवरेभञ्ज्याङ गाविसमा पुर्याई गोली हानी हत्या गरेको थियो।