2002-06-01 - incident - Sindhupalchok district २०५९-०२-१८ - घटना - सिन्धुपाल्चोक जिल्ला
Archive ref no: NCA-05894 अभिलेखालय सि. नं.: NCA-05894
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.4309
- अ. नं.45
- घटना भएको जिल्ला:सिन्धुपाल्चोक
- गाविस:धुस्कुन
- वार्ड नं.:4
- टोलको नाम:डाँडागाउँ
- पीडित विवरण
- पीडितको नाम:हिक्मतबहादुर भण्डारी
- जन्म मिति:
- साल:2020
- महिना:01
- गते:25
- उमेर:39
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:धुस्कुन
- वार्ड नं.:4
- टोल:डाँडागाउँ
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:धुस्कुन
- वार्ड नं.:4
- टोल:डाँडागाउँ
- लिङ्ग:पुरुष
- थर:भण्डारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:जागीर
- कार्यालयको नामकृषि विकास बैंक
- पद:पियन
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामललितबहादुर भण्डारी
- आमाको नाम:मैयादेवी भण्डारी
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:तारादेवी भण्डारी
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-02-18
- समय:07:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:धुस्कुन
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:बाह्रविसे अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- सुनकोशी खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धुस्कुन गाविस-४ का हिक्मतबहादुर भण्डारीलाई ०५९ जेठ १८ गते वेलुका माओवादी कार्यकर्ताले सुराकी गरेको आरोपमा घरभित्रै गोली हानी हत्या गरे।