2002-05-31 - incident - Dang district २०५९-०२-१७ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-05868 अभिलेखालय सि. नं.: NCA-05868

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.7738
  • अ. नं.536
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:भालुवाङ
  • पीडित विवरण
  • पीडितको नाम:शिव केसी
  • जन्म मिति:
  • साल:2038
  • महिना:02
  • गते:01
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:जमुनी
  • वार्ड नं.:0
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:के सि
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकेदारबहादुर के सी
  • आमाको नाम:मन कुमारी के सी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दाहिने हातमा स्टिल हालेको
  • उपचार गराएको अस्पतालको नाम
  • छाउनी काठमाण्डौ
  • उपचार मिति 2059-02-18
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • दाहिने हातले कुनै काम नगर्दा राम्रो स्टिलले अड्याउन सक्दैन।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया जमुनी गाविस-५ का २१ वर्षीय शिव केसी शाही नेपाली सेनामा कार्यरत हुँदा २०५९ जेठ १७ गते गस्तीमा हिँडिरहेको अवस्थामा माओवादीले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा दाहिने हातमा गोली लागी भाँचियो। उपचार भए पनि हड्डी सबै नजोडीने गरी फुटेकाले स्टीलको रड हालेर अड्याइएको छ। सो हातले भात खान बाहेक अरु काम गर्न सक्दैनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री