2002-05-31 - incident - Bajhang district २०५९-०२-१७ - घटना - बझाङ जिल्ला

Archive ref no: NCA-05862 अभिलेखालय सि. नं.: NCA-05862

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.105
  • अ. नं.1
  • घटना भएको जिल्ला:वझाङ
  • गाविस:भैरवनाथ
  • वार्ड नं.:0
  • टोलको नाम:झौताया
  • पीडित विवरण
  • पीडितको नाम:ईश्वरलाल जोशी
  • जन्म मिति:
  • साल:2015
  • महिना:10
  • गते:06
  • उमेर:44
  • स्थायी ठेगाना:
  • जिल्ला:भक्तपुर
  • गाविस:वालका
  • वार्ड नं.:2
  • टोल:नयाँबस्ती
  • अस्थायी ठेगाना:
  • जिल्ला:भक्तपुर
  • गाविस:नखुलेको
  • वार्ड नं.:2
  • टोल:नयाँबस्ती
  • लिङ्ग:पुरुष
  • थर:जाशी
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामप्लान नेपाल
  • पद:फील्ड कर्मचारी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममाणीकलाल जोशी
  • आमाको नाम:तुलसी जोशी
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रोमलोदेवी ध्वजु
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:गृह मन्त्रालय र भक्तपुर जिविस
  • कति रकम बराबर (रु.)80000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:वझाङ
  • गाविस:भैरवनाथ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नेपालगंज क्षेत्रीय अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वालका गाविस-२ नयाँबस्तीका ४४ वर्षीय इश्वरलाल जोशीलाई ०५९ जेठ १७ गते बझाङ जिल्लाको भौरवनाथ गाविसको झौतायामा माओवादीहरुले अपहरण गरी धारिलो हतियार प्रहार गरी हत्या गरे। सोही ठाँउमा केही दिन अगाडि एक होटेलमा सेनासँग सगैं बसेर खाना खाएकोले सुराकीको शंकागरी माओवादीले नियन्त्रणमा लिएर हत्या गरेको परिवारको भनाई रहेको छ। पत्नी रोमलादेवी जोशीका अनुसार प्लान नेपालमा पहिला कार्यरत प्रोग्रम अधिकृतले माओवादीलाई चन्दा दिने भनिएको थियो तर आफ्नो पतिले पनि चन्दा नदिएको आरोपमा माओवादीले निर्मम तरिकाले हत्या गरेको हो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री