2002-05-30 - incident - Saptari district २०५९-०२-१६ - घटना - सप्तरी जिल्ला

Archive ref no: NCA-05861 अभिलेखालय सि. नं.: NCA-05861

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9083
  • अ. नं.25
  • घटना भएको जिल्ला:सप्तरी
  • गाविस:जण्डौल
  • वार्ड नं.:3
  • टोलको नाम:जन्डेाल
  • पीडित विवरण
  • पीडितको नाम:भोलानाथ चैाधरी
  • जन्म मिति:
  • साल:2024
  • महिना:02
  • गते:16
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:जण्डौल
  • वार्ड नं.:1
  • टोल:जन्डैाल
  • अस्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:जण्डौल
  • वार्ड नं.:1
  • टोल:जन्डैाल
  • लिङ्ग:पुरुष
  • थर:थारू
  • जात:आदिवासी
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस ,क्षेत्रिय सभापति क्षेत्र नम्बर २
  • बाबुको नामबिलट चैाधरि
  • आमाको नाम:भोलावती
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सरस्वती चैाधरी
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-16
  • समय:05:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सप्तरी
  • गाविस:जण्डौल
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सगरमाथा अञ्चल अस्पताल राजिबराज
  • मिति:2059-02-17
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • महुली खेाला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जण्डौल गाविस-१ निवासी गाविसका अध्यक्षा भोलानाथ चौधरीलाई सुराकी गरेको आरोपमा ०५९ जेठ १६ गते माओवादीको एक समूहले जण्डौल गाविस ३ स्थित हाटवजार गर्न गएको समयमा गोली हानी हत्या गरे। नेपाली कांग्रेसका कार्यकर्ता समेत रहेका चौधरीको शव सगरमाथा अञ्चल अस्पतालमा पोष्टमार्टम गरी प्रहरीले परिवारलाई बुझायो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री