2002-05-30 - incident - Dang district २०५९-०२-१६ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-05855 अभिलेखालय सि. नं.: NCA-05855
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.1071
- अ. नं.23
- घटना भएको जिल्ला:दाङ
- गाविस:सिसहनिया
- वार्ड नं.:5
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:अमृत तामाङ
- जन्म मिति:
- साल:2031
- महिना:01
- गते:02
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:भक्तपुर
- गाविस:चाँगुनारायण
- वार्ड नं.:4
- टोल:खोरिटार
- अस्थायी ठेगाना:
- जिल्ला:भक्तपुर
- गाविस:चाँगुनारायण
- वार्ड नं.:4
- टोल:खोरिटार
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामशशस्त्र प्रहरी वल
- पद:बरिष्ठ हवलदार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामप्रेमबहादुर तामाङ
- आमाको नाम:सत्यमाया तामाङ
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:चम्पामाया तामाङ
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-02-16
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:सिसहनिया
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नेपालगंज क्षेत्रीय अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- चिहानडाँडा, चाँगु गाविस-२, भक्तपुर
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चाँगुनारायण गाविस-४ खोरिटार घर भई सशस्त्र प्रहरी वलमा कार्यरत हवलदार २८ वर्षीय अमृत तामाङको ०५९ जेठ १६ गते दाङ जिल्लाको सिसहनिया गाविस-५ मा माओवादीले थापेको विद्युतीय धरापमा परी मृत्यु भयो।