2002-05-29 - incident - Siraha district २०५९-०२-१५ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-05848 अभिलेखालय सि. नं.: NCA-05848

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5385
  • अ. नं.7
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:लाहान न.पा.
  • वार्ड नं.:3
  • टोलको नाम:बलान नदी
  • पीडित विवरण
  • पीडितको नाम:परमेश्वर महतो (ठुले)
  • जन्म मिति:
  • साल:2018
  • महिना:00
  • गते:00
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:विष्णुपुरकट्टी
  • वार्ड नं.:7
  • टोल:ठठिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:विष्णुपुरकट्टी
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:महतो
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी किसान संघका जिल्ला सदस्य
  • बाबुको नाममोधरी महतो
  • आमाको नाम:कृष्णावती
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सितीयादेवी
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय र जिल्ला रेडक्रस
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:लाहान न.पा.
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विष्णुपरकटटी - ७ निवासी माओवादी कार्यकर्ता ठूले भनिने परमेश्वर महतोलाई २०५९ जेठ १३ गते राति इलाका प्रहरी कार्यालय धनगढीका सइ राजेन्द्र चुडालको टोलिले घरैबाट गिरफ्तार गरी २०५९ जेठ १५ गते राति वलान नदीमा लगी गोली हानी हत्या गरे। पीडितलाई दुई दिन प्रहरी चौकीमा राख्दा परिवारलाई समेत भेटन दिइएन। हत्या गरिएका महतोको लासको पोस्टमार्टम समेत हुन सकेन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री