2002-05-29 - incident - Bardiya district २०५९-०२-१५ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-05839 अभिलेखालय सि. नं.: NCA-05839

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5227
  • अ. नं.320
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:बेलवा
  • वार्ड नं.:4
  • टोलको नाम:लखना
  • पीडित विवरण
  • पीडितको नाम:चन्द्रिका थारु
  • जन्म मिति:
  • साल:2042
  • महिना:06
  • गते:00
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:बेलवा
  • वार्ड नं.:4
  • टोल:लखना
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी, एरिया कमिटी सदस्य
  • बाबुको नामलक्षीराम थारु
  • आमाको नाम:सुपर्या थारु
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मेला थारु
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:बेलवा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास सेना आफैले लगे
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया वेलवा गाविस-४ लखनाका १७ वर्षीय चन्द्रिका थारुलाई ०५९ जेठ १५ गते बर्दियाको पूर्वी चिसापानीमा रहेको सेनाको व्यारेकबाट आएको टोलीले घर घेरा हाली रातको समयमा हत्या गरी लास आफैँसँग लग्यो। चन्द्रिकालाई घर घेरा हाली ढोका लात्तले हानी फुटालेर भित्र पसी खोजेको र पछि धान राख्ने देहरीमा लेकेको भेटाएपछि भित्रै तीन गोली हानी हत्या गरे। लास गाडीमा राखी पश्चिमतर्फ लगेको पीडित परिवारले बताए। उनको हत्या हुनु अगाडि ०५७ असोज १ गते जिल्ला प्रहरी कार्यालय बर्दियामा पक्राउ गरि छ दिनसम्म राखेको थियो र पछि रिहा गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री