2002-05-28 - incident - Bajura district २०५९-०२-१४ - घटना - बाजुरा जिल्ला

Archive ref no: NCA-05817 अभिलेखालय सि. नं.: NCA-05817

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३८०
  • पीडितको नाम र थर:गणेशबहादुर सिंह, लालबहादुर बम र प्रेम बहादुर राकेाया
  • ठेगाना:बाजुरा जिल्ला सत्यमावि, पाण्डसुनेा
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:बाजुरा जिल्ला सत्यमावि पाण्डुसेनामा कार्यरत शिक्षक गणेशबहादुर सिहं, लालबहादुर बम र पे्रमबहादुर राकेायालाई सुरक्षाफौजले यातना दिएको
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:निजहरूलाई नेकपा (माओवादी) भएको आशङ्कामा २०५९/२/१४ गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, बाजुरामा थुनामा राख्दा यातना दिइएको बुझियो। अत: यस कार्यले निजको यातनाविरुद्धको हकको उल्लङ्घन भएकोले पीडितहरूलाई जनही रु. ५०,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने, सो क्षतिपूतिर्क ो ५५ रकम यातना दिने कार्यमा नेतृत्व गर्ने प्रहरी नायव उपरीक्षक देवबहादुर बोहराबाट भराई घटनामा संलग्न प्रहरीहरू पहिचान गरी कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/१०/७ को निर्णय
  • आयोगबाट पठाइएको पत्र विवरण:-
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री