2002-05-28 - incident - Bajhang district २०५९-०२-१४ - घटना - बझाङ जिल्ला
Archive ref no: NCA-05815 अभिलेखालय सि. नं.: NCA-05815
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5097
- अ. नं.18
- घटना भएको जिल्ला:वझाङ
- गाविस:रायल
- वार्ड नं.:1
- टोलको नाम:रायल
- पीडित विवरण
- पीडितको नाम:देवराज जोशी
- जन्म मिति:
- साल:2040
- महिना:02
- गते:05
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:वझाङ
- गाविस:भैरवनाथ
- वार्ड नं.:3
- टोल:झुलढुङ्गा
- अस्थायी ठेगाना:
- जिल्ला:वझाङ
- गाविस:भैरवनाथ
- वार्ड नं.:3
- टोल:झुलढुङ्गा
- लिङ्ग:पुरुष
- थर:जोशी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कार्यालयको नामगर्जेपानी मा वि
- पद:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामधनराज जोशी
- आमाको नाम:जानकी देवी जोशी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:नखुलेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-02-14
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:वझाङ
- गाविस:रायल
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भैरवनाथ गाविस-३ भुलढुंगा निवासी गर्जेपानी माविमा अध्यनरत विद्यार्थी १९ वर्षीय देवराज जोशीको २०५९ जेठ १४ गते शाही नेपाली सेनाले बझाङ जिल्ला रायल गाविस-१ रायल गाउँमा अन्धाधुन्ध गोली चलाउदाँ गोली लागी मृत्यु भयो।