2002-05-27 - incident - Sindhupalchok district २०५९-०२-१३ - घटना - सिन्धुपाल्चोक जिल्ला
Archive ref no: NCA-05808 अभिलेखालय सि. नं.: NCA-05808
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.4171
- अ. नं.25
- घटना भएको जिल्ला:सिन्धुपाल्चोक
- गाविस:भीमटार
- वार्ड नं.:4
- टोलको नाम:पीपलटार
- पीडित विवरण
- पीडितको नाम:दिलबहादुर दनुवार
- जन्म मिति:
- साल:2012
- महिना:03
- गते:19
- उमेर:47
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:भीमटार
- वार्ड नं.:4
- टोल:पीपलटार
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:भीमटार
- वार्ड नं.:4
- टोल:पीपलटार
- लिङ्ग:पुरुष
- थर:दनुवार
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रस , सक्रिय कार्यकर्ता
- बाबुको नामपूर्णबहादुर दनुवार
- आमाको नाम:सेती दनुवार
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:ठूलीकान्छी दनुवार
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- काठमाडौ
- मिति 2059-02-20
- पुनस्थापित भएको भए मिति2059-08-25
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-02-13
- समय:07:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:भीमटार
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:चौतारा अस्पताल
- मिति:2059-02-14
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- इन्द्रावती खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भीमटार गाविस-४ पीपलटार का ४७ वर्षीय दिलबहादुर दनुवार लाई ०५९ जेठ १३ गते घरमा बसिरहेको बेला बेलुका ७ बजे माओवादीहरूले घर बोलाई बाहिर ल्याई आँगनमा गोली हानी हत्या गरे। पीडितको भोलिपल्ट चौतारा अस्पतालमा पोष्टमाटम गरी इन्द्रावती खोलामा आफन्तले सतगत गरे।