2002-05-27 - incident - Rolpa district २०५९-०२-१३ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-05785 अभिलेखालय सि. नं.: NCA-05785

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.6015
  • अ. नं.125
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:खुंग्री
  • वार्ड नं.:3
  • टोलको नाम:खङगीचौर
  • पीडित विवरण
  • पीडितको नाम:प्रेम बहादुर वली
  • जन्म मिति:
  • साल:2030
  • महिना:06
  • गते:21
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:हापुर
  • वार्ड नं.:2
  • टोल:गर्जे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामतेज बहादुर वली
  • आमाको नाम:सावित्री वली
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:वसन्ती वली र पार्वती वली
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • नारायणपुर गाविस १ नारायणपुर
  • मिति 2060-01-05
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • स्थायि रुपमा बसोवास नारायणपुरमा गरिरहेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:खुंग्री
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:महेन्द्र अस्पताल दाङ
  • मिति:2059-02-15
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • हापुर २ गर्जे
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हापुर गाविस २ गर्जे निवासी २९ वर्षीय प्रेमबहादुर वलीलाई ०५९ जेठ १३ गते रोल्पा जिल्लाको इलाका प्रहरी कार्यालय खङ्गीबाट विदामा घर आउदै गर्दा माडीको पुलबाट माओवादी कार्यकर्ताहरूले अपहरण गरी प्युठानको जलुकेमा ल्याइ खुकुरी र गोली हानी हत्या गरेका थिए। माओवादीले पीडितको शरीरका विभिन्न भागहरुमा गोली र खुकुरी प्रहार गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री