2002-05-27 - incident - Kathmandu district २०५९-०२-१३ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-05783 अभिलेखालय सि. नं.: NCA-05783

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6339
  • अ. नं.58
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:0
  • टोलको नाम:प्रदर्शनी मार्ग
  • पीडित विवरण
  • पीडितको नाम:कृष्ण सेन इच्छुक
  • जन्म मिति:
  • साल:2013
  • महिना:07
  • गते:03
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:जलुके
  • वार्ड नं.:0
  • टोल:सातमारा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सेन
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अधिकारकर्मी
  • कार्यालयको नामजनादेश
  • पद:सम्पादक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी निकट जनादेश पत्रिका
  • बाबुको नामयमबहादुर सेन
  • आमाको नाम:भिमाकुमारी सेन
  • शैक्षिक स्तर:स्नातकोत्तर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:थहा भएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जलुके गाविस सातमारा निवासी जनादेश साप्ताहिकका सम्पादक ४६ वर्षीय कृष्णसेन इच्छुकलाई माओवादीमा आवद्ध भएको आरोपमा नेपाल प्रहरीले काठमाडौं मनपा-९ बत्तिसपुतलीबाट पक्राउ गरी महेन्द्र पुलिस क्लवमा चरम यातना दिइ ०५९ जेठ १३ गते हत्या गरे। उनी तत्कालीन जनादेश र जनादिशा पत्रिकाका सम्पादक थिए। घटनापछि उनलाई सुरक्षाकर्मीसँगको भिडन्तमा किर्तिपुरमा मृत्यु भएको जनाउँदै पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको र सुरक्षाकर्मीद्वारा नै पशुपतिमा दाहसंस्कार गरिएको कुरा सार्वजनिक भयो। सरकारले सेनको स्थितिका बारेमा कुनै स्पष्ट जानकारी दिएन। सेनको हत्याको विरोधमा रिपोर्टस विदआउट बोर्डस, नेपाल पत्रकार महासंघ, इन्सेकलगायतका विभिन्न मानवअधिकारवादी संस्थाले सरकारसँग घटनाको यथार्थ धारणा मागेका थिए। सेनको मृत्युसम्बन्धमा सरकारले उच्स्तरीय छानविन समिति गठन गर्यो। तर प्रतिवेदन सार्वजनिक गरिएन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री