2002-05-27 - incident - Dailekh district २०५९-०२-१३ - घटना - दैलेख जिल्ला
Archive ref no: NCA-05780 अभिलेखालय सि. नं.: NCA-05780
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.3993
- अ. नं.511
- घटना भएको जिल्ला:दैलेख
- गाविस:तोली
- वार्ड नं.:5
- टोलको नाम:नौमुले
- पीडित विवरण
- पीडितको नाम:दल बहादुर सिंह
- जन्म मिति:
- साल:2041
- महिना:09
- गते:06
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:दैलेख
- गाविस:सल्लेरी
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:दशरथपुर
- वार्ड नं.:5
- टोल:दशरथपुर
- लिङ्ग:पुरुष
- थर:सिह
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओबादी जनसेना डिभीजन सुर्खेत
- बाबुको नामतिर्थ बहादुर सिंह
- आमाको नाम:पवीत्रा सिंह
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग छातीको दुइवटा करग गुमेको
- उपचार गराएको अस्पतालको नाम
- भारतको लखनउ
- उपचार मिति 2059-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- आराम गर्नुपर्ने।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-02-13
- समय:10:00:00 AM
- घटनास्थल
- जिल्ला:दैलेख
- गाविस:नौमुले
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दैलेख जिल्ला सल्लेरी गाविस ४ निवासी १८ वर्षीय दलबहादुर सिंह माओवादी सेना र सुरक्षाकर्मीविच ०५९ जेठ १३ गते जिल्लाको नौमुलेमा भएको दोहोरो भिडन्तमा सुरक्षाकर्मीको गोलिबाट घाइते भए। उनको छातीको दुइ वटा करंग गुमेको छ।