2002-05-25 - incident - Mahottari district २०५९-०२-११ - घटना - महोत्तरी जिल्ला

Archive ref no: NCA-05761 अभिलेखालय सि. नं.: NCA-05761

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२२
  • पीडितको नाम र थर:सदुामादेवी राउत
  • ठेगाना:पर्सा देवाड ५, महात्तेरी
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:महात्तेरी पर्सा दवेाड गाविस वडा नं.- ५ बस्ने सुदामादेवी राउतलाई गाउलँेहरूले पहिलेदेखि नै बोक्सी भनी मानसिक यातना दिँदै आइरहेकोमा मिति २०५९ साल जेठ ११ गते सोही ठाउँ बस्ने छमिेकी रामबाबु साफीको छोरा आन्द्रासम्बन्धी रोगबाट मृत्यु भएपछि उक्त मृत्युको कारण बोक्सीबाट भएको भनी निज सुदामादेवीलाई बाक्े सीको आरोप लगाई छमिेकी रामबाबु साफी, निजको भाइ श्यामबाबु साफी, निजकी आमा र श्रीमती किस्मतिया देवी र फूलो देवीसमेतले अमानवीय रूपमा कुटपिटगरेकाले मानवअधिकारको संरक्षण गरी दोषी उपर कारबाही गरी शारीरिक तथा मानसिक यातनाको क्षतिपूर्ति दलिाई पाऊँ भन्ने उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:स्थानीय व्यक्तिहरू
  • आयोगको निर्णय:निजलाई रु. ३०,०००/- क्षतिपूर्ति स्वरूप उपलव्ध गराइदिने सम्बन्धमा मन्त्रिपरिषद् सविचालयमार्फत् श्री ५ को सरकारलाई लेखी पठाउने मिति २०६०/१/२३ को निर्णय
  • आयोगबाट पठाइएको पत्र मिति:*च.नं. १५९९ मिति २०६०/३/४ मा मन्त्रिपरिषद् सचिवालयमा निर्णय कार्यान्वयनका लागि पठाइएको, संरक्षण २१८८ मिति ०६०/६/२१ मा पुन: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कायार्लयमा ताकेता
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको च.नं. ५०१ मिति २०६०/८/१७ मा निज सदुामादेवीलाई क्षतिपूर्तिस्वरूप रु. ३०,०००/- को ड्राफ्ट पठाएको भनी जानकारी प्राप्त
  • कैफियत:पूर्ण

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री