2002-05-24 - incident - Rukum district २०५९-०२-१० - घटना - रुकुम जिल्ला
Archive ref no: NCA-05745 अभिलेखालय सि. नं.: NCA-05745
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.3013
- अ. नं.176
- घटना भएको जिल्ला:रुकुम
- गाविस:खारा
- वार्ड नं.:1
- टोलको नाम:सतिपोले
- पीडित विवरण
- पीडितको नाम:टिकाराम गिरी
- जन्म मिति:
- साल:2036
- महिना:05
- गते:09
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:कालागाउँ
- वार्ड नं.:5
- टोल:कोर्ती
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:गिरी
- जात:अन्य
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:सेक्सन कमान्डर
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सदस्य
- बाबुको नामदले गिरी
- आमाको नाम:विर्मी गिरी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-02-10
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रुकुम
- गाविस:खारा
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- व्यारेक भित्रबाट लास निकाल्न नसकिएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालागाउँ गाविस-५ कोर्ती निवासी नेकपा माओवादी सेक्सन कमाण्डर पदमा कार्यरत २३ वर्षीय टीकाराम गिरीको २०५९ जेठ १० गते रुकुमको खारा गाविस १ सतिपोले स्थित सैनिक व्यारेक आक्रमण गर्न गएको समयमा दोहोरो भिडन्तमा गोली लागि मृत्यु भएको थियो।