2002-05-23 - incident - Ilam district २०५९-०२-०९ - घटना - ईलाम जिल्ला

Archive ref no: NCA-05729 अभिलेखालय सि. नं.: NCA-05729

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2480
  • अ. नं.23
  • घटना भएको जिल्ला:ईलाम
  • गाविस:चिसापानी
  • वार्ड नं.:1
  • टोलको नाम:सोत्तिम
  • पीडित विवरण
  • पीडितको नाम:मोहन वहादुर बुलुन (तामाङ)
  • जन्म मिति:
  • साल:2029
  • महिना:03
  • गते:15
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:ईलाम
  • गाविस:सोयाक
  • वार्ड नं.:9
  • टोल:निरफुक
  • अस्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बुलुन
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी मिलिसिया कमान्डर
  • बाबुको नामसिहबहादुर बुलुन
  • आमाको नाम:
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कल्पना बुलुन
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:बैदेशिक रोजगारमा श्रीमति गएको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-09
  • समय:00:00:09 AM
  • घटनास्थल
  • जिल्ला:ईलाम
  • गाविस:चिसापानी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सोयाक गाविस-९ निरफुकका ३० वर्षीय मोहनबहादुर बुलुनलाई २०५९ जेठ ९ गते ईलामवाट गस्तिमा हिडेको सुरक्षाकर्मीको टोलिलाई देखेपछि भाग्दा सेनाले गोली हानी हत्या गरे। छातिमा गोली लागेको अवस्थामा चिसापानी गाविस-१ खोलामा परिवारले लास फेला पारे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री