2002-05-23 - incident - Chitwan district २०५९-०२-०९ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-05715 अभिलेखालय सि. नं.: NCA-05715

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8170
  • अ. नं.80
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:रत्ननगर नपा
  • वार्ड नं.:7
  • टोलको नाम:टिकौली जंगल
  • पीडित विवरण
  • पीडितको नाम:जालकुमार श्रेष्ठ
  • जन्म मिति:
  • साल:2021
  • महिना:12
  • गते:15
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:पिप्ले
  • वार्ड नं.:4
  • टोल:दुवीचौर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाओवादी समर्थक
  • बाबुको नामहिरालाल श्रेष्ठ
  • आमाको नाम:
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दिलकुमारी श्रेष्ठ
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-09
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:रत्ननगर नपा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पिपले गाविस-४ निवासी ३८ वर्षीय जालकुमार श्रेष्ठलाई ०५९ जेठ ९ गते सेनाले राती एघारबजे घरबाट गिरफ्तार गरी सोही रात टिकौली जङगल भरतपुर नपा ९ र रत्ननगर नपा ७ को बीचमा पर्ने टिकौली जङगलमा गोली हानी हत्या गरे। पीडित नेकपा माओवादीका समर्थक थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री