2002-05-23 - incident - Bardiya district २०५९-०२-०९ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-05710 अभिलेखालय सि. नं.: NCA-05710

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३४७
  • पीडितको नाम र थर:तीर्थबहादुर थापा, श्रीराम चौधरी, बमबहादुर शाही, हीरासिहं बाढामगर, राम चौधरी
  • ठेगाना:बर्दिया जिल्ला देउडाकला गाविस वडा नं.- ५
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:बर्दिया जिल्ला देउडाकला गाविस वडा नं.- ५ बस्ने तीथर्बहादुर थापा, श्रीराम चौधरी, बमबहादुर शाही, हीरासिंह बाढामगर र राम चौधरीलाई बेपत्ता पारिएको सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगको अनुसन्धान प्रतिवेदनअनुसार निजहरू५जनालाई मिति २०५९/२/९ गते देउडाकला गाविस वडा नं.- ३ को माछागढ भन्ने स्थानबाट नेपाली सेना रम्भापुर व्यारेकका सुरक्षाकर्मीहरूले पक्राउ गरी बेपत्ता पारेको देखियो
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:यस घटनाले निजहरूको मानवअधिकारको गम्भीर उल्लङ्घन भएकाले निजहरूकोअवस्था तत्काल सार्वजनिक गर्न, सो घटनामा संलग्न रम्भापुर व्यारेकका जमदार महेन्द्रजङ्ग थापासहतिका सुरक्षाकर्मीहरूलाई कानुनबमोजिम कारबाही गर्न र पीडतिहरूका कानुनबमोजिमका हकवालाहरूलाई अन्तरिम राहत स्वरूप जनही रु. १,००,०००/- प्रदान गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/८/२ को निर्णय
  • आयोगबाट पठाइएको पत्रको विवरण:च.नं. १०२० सरंक्षण ११५,११७, ११८,१२४र १३९ मिति २०६६/९/२७ गते प्र. म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री