2002-05-22 - incident - Dolakha district २०५९-०२-०८ - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-05690 अभिलेखालय सि. नं.: NCA-05690

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8445
  • अ. नं.139
  • घटना भएको जिल्ला:दोलखा
  • गाविस:सुरी
  • वार्ड नं.:4
  • टोलको नाम:नकपा
  • पीडित विवरण
  • पीडितको नाम:नरबहादुर भुजेल
  • जन्म मिति:
  • साल:2031
  • महिना:00
  • गते:00
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:सुरी
  • वार्ड नं.:4
  • टोल:खोल्दीङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:सुरी
  • वार्ड नं.:4
  • टोल:खोल्दीङ
  • लिङ्ग:पुरुष
  • थर:भुजेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले साधारण सदस्य
  • बाबुको नामराम सिं भुजेल
  • आमाको नाम:सोमकुमारी भुजेल
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-08
  • समय:05:00:00 AM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:सुरी
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • ठेले खोला दोभान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुरी गाविस-४ निवासी एमाले कार्यकर्ता २८ वर्षीय नरबहादुर भुजेललाई २०५९ जेठ ८ गते सेनाले गोली हानी हत्या गरेका थिए। उनको घर नजिकबाट माओवादी कार्यकर्ताहरु भागेपछि उनीको रहेछ भनी हेनर्न निस्कदा माओवादीहरुलाई लखेट्दै आएको सेनाको टोलीले माओवादी ठानी गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री