2002-05-22 - incident - Bardiya district २०५९-०२-०८ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-05678 अभिलेखालय सि. नं.: NCA-05678
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.5830
- अ. नं.452
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:डेउढकला
- वार्ड नं.:3
- टोलको नाम:माछागढ
- पीडित विवरण
- पीडितको नाम:श्रीराम थारु
- जन्म मिति:
- साल:2035
- महिना:11
- गते:17
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:डेउढकला
- वार्ड नं.:3
- टोल:माछागढ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:नखुलेको
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामबाबुराम थारु
- आमाको नाम:परवी थारु
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:अनीता थारु
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-02-08
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:डेउढकला
- वार्ड नं.:3
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइबर्दिया डेउढाकला गाविस-३ माछागढका २४ वर्षीय श्रीराम थारुलाई घरमा सुतिरहेको अवस्थामा करिव ५ सयभन्दा वढी सङ्ख्यामा आएका शाही नेपाली सेनाको टोलीले ०५९ जेठ ८ गते एकै छिनको लागि सोधपुछ गर्न भनी लगे र फिर्ता गरेनन्। चिसापानी व्यारेकमा खोजी गर्न जाँदा शाही नेपाली सेनाको सिपाहीले धेरै माओवादीलाइ समातेर राखेको छ र श्रीरामालाई चिन्न नसक्ने बताए। माओवादी भएरै त समातेर ल्याएको होला उनले भनेको पीडित परिवारले बताए। आफ्नो मान्छे माओवादी नभएको भन्दा धेरै नवोल्न भन्दै धम्की दिएको पीडित परिवारले बताए। हालसम्म उनको अवस्था अज्ञात रहेको छ।