2002-05-20 - incident - Mahottari district २०५९-०२-०६ - घटना - महोत्तरी जिल्ला

Archive ref no: NCA-05655 अभिलेखालय सि. नं.: NCA-05655

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.2935
  • अ. नं.6
  • घटना भएको जिल्ला:महोत्तरी
  • गाविस:गौशाला
  • वार्ड नं.:3
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:रामलखन चौधरी
  • जन्म मिति:
  • साल:2007
  • महिना:10
  • गते:03
  • उमेर:52
  • स्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:गौशाला
  • वार्ड नं.:3
  • टोल:विर्ता
  • अस्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:गौशाला
  • वार्ड नं.:3
  • टोल:विर्ता
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:आदिवासी
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला सदस्य
  • बाबुको नामसुबालाल चौधरी
  • आमाको नाम:रेशमी चौधरी
  • शैक्षिक स्तर:स्नातकोत्तर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सरस्वती चौधरी, मनिया देवी
  • छोराको संख्या:2
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-06
  • समय:05:00:00 PM
  • घटनास्थल
  • जिल्ला:महोत्तरी
  • गाविस:गौशाला
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जलेश्वर अस्पाताल
  • मिति:2059-02-07
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गौशला मडाहा खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गौशला गाविस-३ विर्ताटोल निवासी पुर्व गाविस अध्यक्ष तथा राप्रपाका जिल्ला नेता ५२ वर्षीय रामलखन चौधरीलाई ०५९ जेठ ७ गते माओवादी कार्यकर्ताले गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री