2002-05-20 - incident - Khotang district २०५९-०२-०६ - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-05653 अभिलेखालय सि. नं.: NCA-05653

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10075
  • अ. नं.99
  • घटना भएको जिल्ला:खोटाङ
  • गाविस:चिउरीडाँडा
  • वार्ड नं.:3
  • टोलको नाम:पञ्चमि बजार
  • पीडित विवरण
  • पीडितको नाम:तारा चौहान
  • जन्म मिति:
  • साल:2036
  • महिना:00
  • गते:00
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:खोटाङ
  • गाविस:चिउरीडाँडा
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:चौहान
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मोरङ जिल्ला
  • मिति 2059-02-12
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • हाल वीराटनगरमानै बसोवास गरेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-06
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:खोटाङ
  • गाविस:चिउरीडाँडा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल खोटाङ
  • मिति:2059-02-07
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मेवा खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चिउरीडाँडा गाविस-३ निवासी २३ वर्षीय तारा चौहानलाई माओवादी विरद्ध सुराकी गरेको आरोपमा २०५९ जेठ ६ गते माओवादीले घरैबाट अपहरण गरी चारपाटा कपाल मुडी धारीलो हतियार प्रयोग सोही दिन हत्या गरे। शवलाई २०५९ जेठ ७ गते सुरक्षाकर्मीले दिक्तेल ल्याई पोष्टमाटृम गरे। उनलाई २०५९ वैशाख १४ गते दोबेला घटनाको योजनाकार भएको आरोप पनि माओवादीले लगाएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री