2002-05-19 - incident - Sindhupalchok district २०५९-०२-०५ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-05644 अभिलेखालय सि. नं.: NCA-05644

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.4317
  • अ. नं.47
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:बराम्चे
  • वार्ड नं.:1
  • टोलको नाम:खमारे
  • पीडित विवरण
  • पीडितको नाम:क्षेत्रबहादुर ढकाल
  • जन्म मिति:
  • साल:2012
  • महिना:12
  • गते:19
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:बराम्चे
  • वार्ड नं.:1
  • टोल:खमारे
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:बराम्चे
  • वार्ड नं.:1
  • टोल:खमारे
  • लिङ्ग:पुरुष
  • थर:ढकाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममित्रलाल ढकाल
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गणेशकुमारी ढकाल
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-05
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:बराम्चे
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जलवीरे अस्पाताल
  • मिति:2059-02-06
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जलबीरे खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बराम्ची गाविस-१ खमारेका ४७ वर्षीय क्षेत्रबहादुर ढकाललाई ०५९ जेठ ५ गते वेलुका माओवादी कार्यकर्ताहरुले आफ्नै घरमा बसिरहेको बेला डाकेर सुराकी गरेको आरोपमा घरभन्दा केही पर लगी खुकुरीले हानी हत्या गरे। पीडितको जलविरे स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरी जलविरे खोलामा आफन्तले सदगत गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री