2002-05-18 - incident - Kalikot district २०५९-०२-०४ - घटना - कालिकोट जिल्ला
Archive ref no: NCA-05631 अभिलेखालय सि. नं.: NCA-05631
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4028
- अ. नं.214
- घटना भएको जिल्ला:कालिकोट
- गाविस:रकु
- वार्ड नं.:2
- टोलको नाम:लुसा
- पीडित विवरण
- पीडितको नाम:सिवराज भट्ट
- जन्म मिति:
- साल:2053
- महिना:01
- गते:17
- उमेर:13
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:रकु
- वार्ड नं.:2
- टोल:लुसा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:भट्ट
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कार्यालयको नामअम्विका प्रावि लुसा
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदेवानन्द भट्ट
- आमाको नाम:तुलि भट्ट
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग बेवारिसे वम विषफोटबाट दृष्टी विहिन
- उपचार गराएको अस्पतालको नाम
- स्थानिय मेडिकल
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-02-04
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कालिकोट
- गाविस:रकु
- वार्ड नं.:2
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रकु गाविस २ का १३ वर्षिय सिवराज भट्ट ०५९ जेठ ४ गते माओवादीले छाडेको बेवारिसे सकेट बम विषफोटन भइ दृष्टी विहिन भए।