2002-05-18 - incident - Dang district २०५९-०२-०४ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-05630 अभिलेखालय सि. नं.: NCA-05630

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३०६
  • पीडितको नाम र थर:ईश्वरी दमार्इं तथा कल्लु सार्की
  • ठेगाना:दाङ जिल्ला तुल्सीपुर नगरपालिका वडा नं.- ३
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:दाङ जिल्ला तुल्सीपुर नगरपालिका वडा नं.- ३ बस्ने ईश्वरी दमार्इं तथा ऐ. बस्ने कल्लु सार्कीको गैरन्यायिक हत्या भएको भनिएको घटनाको सम्बन्धमा आयोगको अनुसन्धान टोलीको प्रतिवेदनअनुसार मिति २०५९/२/४ गते दाङ तुल्सीपुर बाट गस्तीमा गएको टोलीले एक्कासि गोली चलाई निजहरूको हत्या गरेको बुिझयो
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:जिल्ला प्रशासन कार्यालय, दाङले मिति २०६१/१/१३ मा आयोगलाई पठाएको पत्रमा समेत निजहरू निर्दोष भएको र मृतकका नजिकका आश्रित परिवारलाई राहतस्वरूप आर्थिक सहयोग उपलब्ध गराउनेतर्फ कारबाही चलाइएको भनी उल्लेख भएको पाइयो। अत: पीडितका कानुनबमोजिमका हकवालाले जनही रु. १,००,०००/- क्षतिपूर्ति पाइसकेको भन्ने बुझएका व्यक्तिबाट खल्ु न आएकोले थप रु. २,००,०००/- जनही क्षतिपूर्ति उपलब्ध गराउन र दोषी पहिचान गरी कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/१०/७ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:-
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री