2002-05-18 - incident - Dang district २०५९-०२-०४ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-05626 अभिलेखालय सि. नं.: NCA-05626
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.6364
- अ. नं.316
- घटना भएको जिल्ला:दाङ
- गाविस:तुलसीपुर नपा
- वार्ड नं.:3
- टोलको नाम:रक्षाचौर
- पीडित विवरण
- पीडितको नाम:तारादेवी दमिनी
- जन्म मिति:
- साल:2013
- महिना:12
- गते:04
- उमेर:53
- स्थायी ठेगाना:
- जिल्ला:दाङ
- गाविस:तुलसीपुर नपा
- वार्ड नं.:3
- टोल:रक्षाचौर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:दमिनी
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदुर्गाबहादुर दमाइ
- आमाको नाम:गंगा दमाइ
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रामबहादुर दमाइ
- छोराको संख्या:4
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग हातको पाखुरा खुट्टा
- उपचार गराएको अस्पतालको नाम
- काठमाण्डौ
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- उपचार आवश्यक छ।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-02-04
- समय:07:30:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:तुलसीपुर नपा
- वार्ड नं.:3
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तुल्सीपुर नपा रक्षाचौर निवासी ५३ वर्षिय तारादेवी दमिनीलाई २०५९ जेठ ४ गते साझ ७:३० बजे छिमेकीको घर गएर फर्कने क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागी घाइते भएकोमा हाल उनी हाल अपांग बनेकी छिन्। उनको बाँया कोखा, साप्रो, खुट्टामा गोली लागेको थियो। पीडितको आर्थिक अभावका कारण उपचार हुन सकेको छैन भने हाल घरमै बसिरहेकीछिन्।