2002-05-14 - incident - Palpa district २०५९-०१-३१ - घटना - पाल्पा जिल्ला
Archive ref no: NCA-05580 अभिलेखालय सि. नं.: NCA-05580
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.1539
- अ. नं.17
- घटना भएको जिल्ला:पाल्पा
- गाविस:मित्याल
- वार्ड नं.:1
- टोलको नाम:खोप्लाक
- पीडित विवरण
- पीडितको नाम:केमबहादुर खाम्चा
- जन्म मिति:
- साल:2025
- महिना:05
- गते:11
- उमेर:34
- स्थायी ठेगाना:
- जिल्ला:पाल्पा
- गाविस:मित्याल
- वार्ड नं.:1
- टोल:खोरलाक
- अस्थायी ठेगाना:
- जिल्ला:पाल्पा
- गाविस:मित्याल
- वार्ड नं.:1
- टोल:
- लिङ्ग:पुरुष
- थर:खाम्चा
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाममित्याल गाविस पाल्पा
- पद:गाविस अध्यक्ष
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले
- बाबुको नामकेसरसिं खाम्चा
- आमाको नाम:गुमीसरा खाम्चा
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:अमिसरा खाम्चा
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-31
- समय:05:00:00 PM
- घटनास्थल
- जिल्ला:पाल्पा
- गाविस:मित्याल
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला स्वास्थ्य अस्पताल पाल्पा
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मित्याल गाविस-१ निवासी नेकपा एमाले कार्यकर्ता तथा गाविस अध्यक्ष ३४ वर्षीय केमबहादुर खाम्चा गाविसको कार्यालयबाट घरमा आउने क्रममा बाटैमा माओवादीले सुराकीको आरोपमा २०५९ वैशाख ३१ गते हात पछाडी बाँधेर टाउकोमा गोली हानी र घाँटीमा धारीलो हतियार प्रयोग गरी रेटेर हत्या गरेर छाडेका थिए।