2002-05-14 - incident - Dhading district २०५९-०१-३१ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-05578 अभिलेखालय सि. नं.: NCA-05578

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.807
  • अ. नं.34
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:धादिङवेसी
  • पीडित विवरण
  • पीडितको नाम:कृष्णबहादुर थापा क्षेत्री
  • जन्म मिति:
  • साल:2026
  • महिना:06
  • गते:12
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:भरतपोखरी
  • वार्ड नं.:2
  • टोल:लामगादी
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:भरतपोखरी
  • वार्ड नं.:2
  • टोल:लामगादी
  • लिङ्ग:पुरुष
  • थर:क्षेत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामभैरवनाथ गण बैरेनी दुई नं बाहिनी
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबमबहादुर क्षेत्री
  • आमाको नाम:पार्वती क्षेत्री
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रामकुमारी क्षेत्री
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-31
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:छाउनी अस्पताल काठमाडौ
  • मिति:2059-02-01
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट काठमाडौं
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भरतपोखरी गाविस-२ निवासी नेपाली सेनाको भैरवनाथ गणमा धादिङबेशी २ नम्वर बाहिनी ब्यारेकका कार्यरत ३३ वर्षीय कृष्णबहादुर थापाको गस्तीको क्रममा बैरेनी इलाकामा ०५९ वैशाख ३१ गते नेकपा माओवादीले आक्रमणमा परी घाइते भएकोमा काठमाडौंस्थित छाउनी अस्पतालमा उपचारको क्रममा मृत्यु भयो। उनको टाउकोमा गोली लागेको थियो। घटनाको खवर भोलिपल्ट ब्यारेकका कर्मचारीले घरमा आएर जानकारी दिएपछि पीडितका आफन्त काठमाडौं गइ दाहसंस्कार गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री