2002-05-13 - incident - Gulmi district २०५९-०१-३० - घटना - गुल्मी जिल्ला

Archive ref no: NCA-05574 अभिलेखालय सि. नं.: NCA-05574

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.181
  • अ. नं.10
  • घटना भएको जिल्ला:गुल्मी
  • गाविस:घमिर
  • वार्ड नं.:8
  • टोलको नाम:भानुपोखरा
  • पीडित विवरण
  • पीडितको नाम:निर्मला नेपाली (मीना)
  • जन्म मिति:
  • साल:2034
  • महिना:00
  • गते:00
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:गुल्मी
  • गाविस:दह पुरकोट
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:सार्की
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:एसीएम
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामचन्द्बहादुर नेपाली
  • आमाको नाम:साबित्री नेपाली
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-30
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गुल्मी
  • गाविस:घमिर
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दह पुकोर्ट गाविस-२ स्थायी ठेगाना भएकी निर्मला नेपाली (मीना)लाई २०५९ वैशाख २८ गते नेपाली सेनाले छापहिले गाविसबाट गिरफ्तार हत्या गरी हत्या गरे। उनका परिवारका अनुसार उनीलाई गिरफ्तार गरी निर्मम यातनापछि जिल्लाकै घमिर गाविसमा ल्याई हत्या गरीएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री