2002-05-13 - incident - Darchula district २०५९-०१-३० - घटना - दार्चुला जिल्ला

Archive ref no: NCA-05573 अभिलेखालय सि. नं.: NCA-05573

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.968
  • अ. नं.71
  • घटना भएको जिल्ला:दार्चुला
  • गाविस:शिखर
  • वार्ड नं.:4
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:रामजीतसिंह ठगुन्ना
  • जन्म मिति:
  • साल:2034
  • महिना:05
  • गते:12
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:खार
  • वार्ड नं.:8
  • टोल:सुण्डमुण्ड
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:ठगुन्ना
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसालिभानसिंह ठगुन्ना
  • आमाको नाम:बेलमतिदेवि ठगुन्ना
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिप्रका तथा प्रशासन बाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-30
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दार्चुला
  • गाविस:शिखर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खार गाविस-८ सुण्डमुण्डका २५ वर्षीय रामजीतसिंह ठगुन्नालाई माओवादीहरुको एक समूहले सुराकी गरेको आरोपमा २०५९ बैशाख ३० गते घरबाटै अपहरण गरी शिखर गाविसको बलाचँ भन्ने ठाउँमा पर्याई खुकुरीले काटेर हत्या गरी नदिमा फालेका थिए। परिवारलाई लाश समेत दिएनन्। पीडितलाइ सुरक्षाकमिले पहिला गिरफ्तार गरी १ महिनासम्म राखेकाले उनको अपहरण भएको परिवारिक श्रोतको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री