2002-05-12 - incident - Banke district २०५९-०१-२९ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-05569 अभिलेखालय सि. नं.: NCA-05569
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.10618
- अ. नं.46
- घटना भएको जिल्ला:बाँके
- गाविस:कोहलपुर
- वार्ड नं.:4
- टोलको नाम:मसुरीखेत
- पीडित विवरण
- पीडितको नाम:चन्द्रबहादुर विक (रन्जित)
- जन्म मिति:
- साल:2038
- महिना:05
- गते:01
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:कोहलपुर
- वार्ड नं.:4
- टोल:मसुरीखेत
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:विक
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामस्व गंगा विक
- आमाको नाम:सरकेनी विक
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-29
- समय:00:00:12 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:कोहलपुर
- वार्ड नं.:4
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:इलाका प्रहरी कार्यालय कोहलपुरमा राखेको।
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2059-01-29
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइकोहलपुर गाविस-४ का २१ वर्षीय चन्द्रबहादुर विकलाई माओवादीको आरोपमा ०५९ वैशाख २९ गते दिउँसो १२ बजे कोहपुर गाविस-४ मसुरीखेतबाट इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरीले गिरफ्तार गरी बेपत्ता पारे। डरत्रासले पीडित पक्षले घटनाका बारेमा पीडक पक्षसँग जानकारी माग गरेनन्।