2002-05-10 - incident - Parbat district २०५९-०१-२७ - घटना - पर्वत जिल्ला
Archive ref no: NCA-05557 अभिलेखालय सि. नं.: NCA-05557
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.292
- अ. नं.63
- घटना भएको जिल्ला:पर्वत
- गाविस:दुर्लुङ
- वार्ड नं.:4
- टोलको नाम:सल्यान
- पीडित विवरण
- पीडितको नाम:ज्ञानु रेग्मी
- जन्म मिति:
- साल:2034
- महिना:05
- गते:12
- उमेर:0
- स्थायी ठेगाना:
- जिल्ला:पर्वत
- गाविस:पाखापानी
- वार्ड नं.:2
- टोल:पुर्णगाँउ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:रेग्मी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी भातृ संगठन अखिल क्रान्तिकारी
- पद:जिल्ला सचिव
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरुद्रप्रसाद रेग्मी
- आमाको नाम:उमाकुमारी रेग्मी
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:राहत
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-27
- समय:06:00:00 AM
- घटनास्थल
- जिल्ला:पर्वत
- गाविस:दुर्लुङ
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अखिल क्रान्तिकारी कास्कीका जिल्ला सचिव ज्ञानु रेग्मीलाई ०५८ फागुन १७ गते फलेबास देविस्थान गाविस-५ बाट सुरक्षाफौजले गिरफ्तार गरी यातना दिई ०५९ बैशाख २७ गते दुर्लुङ्ग गाविस-४ मा लगेर गोली प्रहार गरी हत्या गरेको थियो। शवको पोष्टमार्टम नभएको।