2002-05-10 - incident - Bajura district २०५९-०१-२७ - घटना - बाजुरा जिल्ला
Archive ref no: NCA-05541 अभिलेखालय सि. नं.: NCA-05541
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.1353
- अ. नं.62
- घटना भएको जिल्ला:बाजुरा
- गाविस:कोल्टी
- वार्ड नं.:1
- टोलको नाम:विमानस्थल
- पीडित विवरण
- पीडितको नाम:परु सार्की
- जन्म मिति:
- साल:2037
- महिना:02
- गते:21
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:बाजुरा
- गाविस:जगन्नाथ
- वार्ड नं.:4
- टोल:लुमा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:सार्की
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामदलु सार्की
- आमाको नाम:बुची सार्की
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय बाजुरा
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- परिवार बिस्थापित भएन
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-27
- समय:00:00:10 PM
- घटनास्थल
- जिल्ला:बाजुरा
- गाविस:कोल्टी
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- कोटला ८ दैया खोलामा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जगन्नाथ गाविस ४ निवासी माओवादी कार्यकर्ता परु सार्कीको २०५९ वैशाख २७ गते सदरमुकाम मार्तडीबाट नक्कली माओवादी बनेर आएका सुरक्षाफौजलाई आफ्नै पार्टीका सेना सम्झी फुलमाला र अबिर लिएर स्वागत गर्न जाने बेला गिरफ्तार गरी कोल्टी गाविसको विमानस्थलमा लगी गोली हानी हत्या गरे।