2002-05-10 - incident - Bajura district २०५९-०१-२७ - घटना - बाजुरा जिल्ला

Archive ref no: NCA-05555 अभिलेखालय सि. नं.: NCA-05555

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.2758
  • अ. नं.146
  • घटना भएको जिल्ला:बाजुरा
  • गाविस:कोल्टी
  • वार्ड नं.:1
  • टोलको नाम:डुडि खुच्चा
  • पीडित विवरण
  • पीडितको नाम:मीन बहादुर नेपाली
  • जन्म मिति:
  • साल:2031
  • महिना:06
  • गते:14
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:बाजुरा
  • गाविस:कोल्टी
  • वार्ड नं.:1
  • टोल:डुडि खुच्चा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:नेपाली
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस समर्थक
  • बाबुको नामह‍शेनेपाली
  • आमाको नाम:देवु नेपाली
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पुर्णा देवी नेपाली
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नखुलेको
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दाहीने खुट्टा
  • उपचार गराएको अस्पतालको नाम
  • त्रिविशिक्षणअस्पताल
  • उपचार मिति 2059-02-24
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • खुट्टा स्टीको किला राखेको फेरी दुई बर्ष सम्म उपचार गर्नु पर्छ।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाजुरा
  • गाविस:कोल्टी
  • वार्ड नं.:1
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोल्टी गाविस १ डुडि खुच्चाका २८ वर्षीय मीनबहादुर नेपाली २०५९ वैशाख २७ गते आफ्नै घरमा बसीरहेका वेला सदरमुकाम मार्तडीबाट नक्कली माओवादी बनेरल गएका नेपाली सेनालाई माओवादीले आफ्नै सेना सम्झी स्वागत गर्न फुलमाला अविर लिई जानेक्रममा नेपाली सेनाले चलाएको गोलीबाट अपाङ्ग भएको। उनी वैशाखीको सहारामा हिडडुल गर्छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री