2002-05-09 - incident - Rolpa district २०५९-०१-२६ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-05526 अभिलेखालय सि. नं.: NCA-05526

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11121
  • अ. नं.151
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:गाम
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:रामशरण इटनी
  • जन्म मिति:
  • साल:2029
  • महिना:06
  • गते:02
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:ज्यामरुङ्ग
  • वार्ड नं.:6
  • टोल:हनुमानडाँडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:ज्यामरुङ्ग
  • वार्ड नं.:6
  • टोल:हनुमानडाँडा
  • लिङ्ग:पुरुष
  • थर:इटनी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामगोरखबहादुर गण
  • पद:प्युठ (लेस नायक)
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपूर्णबहादुर इटनी
  • आमाको नाम:यकुकुमारी इटनी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पम्फा इटनी
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-26
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:गाम
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • निलकण्ठ-५, धादिङ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ज्यामरुङ गाविस-६ का रामशरण इटनीलाई सेना भएको आरोपमा रोल्पा जिल्लाको गाममा ०५९ वैशाख २६ गते नेकपा माओवादीले आक्रमण गरि हत्या गरेका थिए। भिडन्त भएपछि एउटा घरमा लुकेको वेला बाहिर निकाली जिउँदै आगो लगाएर जलाई मारिएको र परिवारले सोही अवस्थामा लास पाएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री