2002-05-08 - incident - Rolpa district २०५९-०१-२५ - घटना - रोल्पा जिल्ला
Archive ref no: NCA-05514 अभिलेखालय सि. नं.: NCA-05514
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.4326
- अ. नं.75
- घटना भएको जिल्ला:रोल्पा
- गाविस:गाम
- वार्ड नं.:0
- टोलको नाम:गाम इलाका
- पीडित विवरण
- पीडितको नाम:राजबहादुर मगर
- जन्म मिति:
- साल:2026
- महिना:07
- गते:15
- उमेर:33
- स्थायी ठेगाना:
- जिल्ला:उदयपुर
- गाविस:त्रियुगा नपा
- वार्ड नं.:9
- टोल:दमैटी
- अस्थायी ठेगाना:
- जिल्ला:उदयपुर
- गाविस:इनामे
- वार्ड नं.:1
- टोल:
- लिङ्ग:पुरुष
- थर:मगर
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामशाही नेपाली सेना रोल्पा
- पद:हवलदार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकर्णबहादुर मगर
- आमाको नाम:धनशोभा मगर
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मधुमाया
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)800000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-25
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रोल्पा
- गाविस:गाम
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):त्रियुगा नपा-९ दमैटी निवासी नेपाली सेनाको गोरखबहादुर गणमा कार्यरत हुद्धा ३३ वर्षीय राजबहादुर मगरको २०५९ वैशाख २५ गते माओवादीले रोल्पा आक्रमण गर्दा सेना र माओवादीबीचको दोहोरो भिडन्त हुँदा माओवादीको गोली लागी मृत्यु भएको थियो।