2002-05-08 - incident - Rolpa district २०५९-०१-२५ - घटना - रोल्पा जिल्ला
Archive ref no: NCA-05509 अभिलेखालय सि. नं.: NCA-05509
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.8641
- अ. नं.306
- घटना भएको जिल्ला:रोल्पा
- गाविस:गाम
- वार्ड नं.:9
- टोलको नाम:मौलावन खोला
- पीडित विवरण
- पीडितको नाम:कुमेर रोकामगर (कुमार)
- जन्म मिति:
- साल:2036
- महिना:02
- गते:00
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:रोल्पा
- गाविस:जेलवाङ
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:रोकामगर
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी स्वयम सेवक दल
- बाबुको नामनर बहादुर रोकामगर
- आमाको नाम:मनी रोकामगर
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-25
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रोल्पा
- गाविस:गाम
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रोल्पा जिल्ला जेलवाङ गाविस ६ का २३ वर्षिय कुमेर रोकामगरको ०५९ वैशाख २५ गते माओवादी सेनाको सहयोगका लागि गएको गाम गाविस ९ मौलावन खोलामा नेपाली सेनासंग जम्का भेट भएपछि नेपाली सेनाले घेराहाली गोली चलाउदा दोहोरो भिडन्तमा गोली लागि मृत्यु भएको थियो।