2002-05-08 - incident - Dhanusha district २०५९-०१-२५ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-05502 अभिलेखालय सि. नं.: NCA-05502

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11005
  • अ. नं.44
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:धनुषाधाम
  • वार्ड नं.:2
  • टोलको नाम:तेजनगर
  • पीडित विवरण
  • पीडितको नाम:मोहन यादव
  • जन्म मिति:
  • साल:2016
  • महिना:00
  • गते:00
  • उमेर:43
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:धनुषाधाम
  • वार्ड नं.:1
  • टोल:धनुषाधाम
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामस्वरुप यादव
  • आमाको नाम:चुलियादेवी यादव
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रतनदेवी यादव
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • ०६० बैशाख देखी काठमाण्डौ
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • ०६३ पछि।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:धनुषाधाम
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
  • मिति:2059-01-26
  • चिकित्सकको नाम:डा आर पी यादव
  • सदगत गरिएको स्थान
  • धनषाधाम गाविसमा।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धनुषाधाम गाविस-२ निवासी ४३ बर्षीय मोहन यादवलाई ०५९ वैशाख २५ गते माओवादी कार्यकर्ताले व्यक्तिगत रिसिविको (चन्दा नदिएको) आरोपमा घरमा गोली हानी हत्या गरे। चारै तिरबाट घर घेराहाली ढोका फुटाई भित्रपसि सुतिरहेको वेला उठाएर गोली हाली हत्या गरे। घरमा भएको गर गहना लुगाफाटो नगद समेत लुटे। उनीहरूले मृतकका भाई देवनारायण यादवलाई समेत खुकुरी हानी घाइते बनाए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री