2002-05-07 - incident - Sankhuwasabha district २०५९-०१-२४ - घटना - संखुवासभा जिल्ला

Archive ref no: NCA-05487 अभिलेखालय सि. नं.: NCA-05487

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9303
  • अ. नं.100
  • घटना भएको जिल्ला:संखुवासभा
  • गाविस:चैनपुर
  • वार्ड नं.:3
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:चक्रबहादुर बल
  • जन्म मिति:
  • साल:2043
  • महिना:00
  • गते:00
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:दिमीपोखरी
  • वार्ड नं.:7
  • टोल:वलटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:दिमीपोखरी
  • वार्ड नं.:7
  • टोल:वलटोल
  • लिङ्ग:पुरुष
  • थर:बल
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सेना
  • बाबुको नामचन्द्रबहादुर बल
  • आमाको नाम:कान्छि बल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, मन्थली
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:संखुवासभा
  • गाविस:चैनपुर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दिमीपोखरी गाविस-७ का चक्रबहादुर बललाई ०५९ वैशाख २४ गते संखुवासभा जिल्लाको चैनपुर गाविसमा राती १० बजेको समयमा सेना र माओवादीबीच दोहोरो भिडन्त हुँदा घाइते भएपछि सँगै भिडन्तमा रहेकी साथी जानुका लामाले बललाई बोकेर भाग्ने क्रममा सेनाले गोली हानी हत्या गर्‍यो। लामालाई पनि खुकुरीले रेटेर हत्या गरिएको बताइएको छ। उनी माओवादी लडाकु हुन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री