2002-05-07 - incident - Sankhuwasabha district २०५९-०१-२४ - घटना - संखुवासभा जिल्ला
Archive ref no: NCA-05485 अभिलेखालय सि. नं.: NCA-05485
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.6354
- अ. नं.151
- घटना भएको जिल्ला:संखुवासभा
- गाविस:खाँदवारी नपा
- वार्ड नं.:2
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:अनुपा राई
- जन्म मिति:
- साल:2042
- महिना:02
- गते:15
- उमेर:17
- स्थायी ठेगाना:
- जिल्ला:पाँचथर
- गाविस:सुभाङ
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:राई
- जात:जनजाति
- भाषा:राइ
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनसेना
- बाबुको नामअर्जुनकुमार राई
- आमाको नाम:तारा राई
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मनकुमारी राई
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट छैन
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग टाउको , छाति र डडालो
- उपचार गराएको अस्पतालको नाम
- काठमाडौँको लाइफ केयर
- उपचार मिति 2060-11-03
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- उपचारमा कठिन छ फोक्सोमा २ ओटा छर्रा लागेको छ र त्यो निकालिएको छैन्।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-24
- समय:00:00:11 PM
- घटनास्थल
- जिल्ला:संखुवासभा
- गाविस:खाँदवारी नपा
- वार्ड नं.:2
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुङभाङ गाविस-२ निवासी १७ वर्षीय अनुपा राई माओवादीको जन सेना हुँदा २०५९ वैशाख २४ गते संखुवासभाको खाँदवारी चैनपुरमा माओवादी र सेनाकोवीच दोहोरो भिडन्तमा गोली लागी घाइते भइ उपचार गराएपनि गोली शरीरबाट निकाल्न नसकेकोले निकै गाह्रो भएको पिडितको भनाइ छ।