2002-05-07 - incident - Rolpa district २०५९-०१-२४ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-05448 अभिलेखालय सि. नं.: NCA-05448

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5570
  • अ. नं.12
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:गाम
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:रामबाबु चौधरी
  • जन्म मिति:
  • साल:2033
  • महिना:11
  • गते:06
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:धरमपुर
  • वार्ड नं.:2
  • टोल:बलुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:धरमपुर
  • वार्ड नं.:2
  • टोल:बलुवा
  • लिङ्ग:पुरुष
  • थर:थारू
  • जात:आदिवासी
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामप्रहरी चैाकी झिनाङनिले रोल्पा
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामललितनारायण चैाधरी
  • आमाको नाम:गुलियादेवी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मुनी र अनिता (दोश्रो विवाह गरी गएको)
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यालय
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:गाम
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धरमपुर गाविस-२ निवासी झिनाङसिले प्रहरी चौकी रोल्पामा कार्यरत प्रहरी जवान २६ वर्षीय रामबाबु चौधरीको ०५९ वैशाख २४ गते राति रोल्पाको गाम गाविस स्थित स्टाइकिङ बेस क्याम्पमा माओवादीले आक्रमण गरेपछि भएको दोहोरो भिडन्तमा मृत्यु भयो। घटनामा एक निरीक्षाक सहित ४३ प्रहरी, नेपाली सेनाका सेनानी सहित २४ सैनिक, ६ निजामति कर्मचारी मारिएका थिए। घटनामा ३५ माओवादी मारिएको माओवादीले जनायो। वेश क्याम्पमा निजामति कर्मचारी विकाशका लागि गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री