2002-05-07 - incident - Rolpa district २०५९-०१-२४ - घटना - रोल्पा जिल्ला
Archive ref no: NCA-05443 अभिलेखालय सि. नं.: NCA-05443
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.6120
- अ. नं.83
- घटना भएको जिल्ला:रोल्पा
- गाविस:तेवाङ
- वार्ड नं.:5
- टोलको नाम:लिस्ने गाम
- पीडित विवरण
- पीडितको नाम:बलबहादुर ओली
- जन्म मिति:
- साल:2040
- महिना:01
- गते:02
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:डोटी
- गाविस:सरस्वतीनगर
- वार्ड नं.:9
- टोल:बरम
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:ओली
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामविरबहादुर ओली
- आमाको नाम:रुचादेवी ओली
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:गाविस
- कति रकम बराबर (रु.)7500
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-24
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रोल्पा
- गाविस:तेवाङ
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सरस्वतीनगर गाविस-९ का माओवादी कार्यकर्ता १९ वर्षीय बलबहादुर ओली ०५९ वैशाख २५ गते रोल्पाको लिस्नेग्राममा सुरक्षाकर्मीसँग भएको दोहोरो भिडन्तमा मृत्यु भएको थियो। माओवादीका नेताहरुलाई सोधी मृत्यु भएको जानकारी पाएपछि १ बर्ष पछिमात्र परिवारका सदस्यले काजक्रिया गरेका थिए।