2002-05-07 - incident - Rolpa district २०५९-०१-२४ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-05431 अभिलेखालय सि. नं.: NCA-05431

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.3280
  • अ. नं.30
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:गाम
  • वार्ड नं.:7
  • टोलको नाम:घर्तीगाउँ
  • पीडित विवरण
  • पीडितको नाम:तिलकराम श्रेष्ठ
  • जन्म मिति:
  • साल:2022
  • महिना:02
  • गते:15
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:पाल्पा
  • गाविस:ताहुँ
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:सिद्धार्थनगर नपा
  • वार्ड नं.:12
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय घर्तीगाउँ रोल्पा
  • पद:प्रहरी सहायक निरीक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसूर्यप्रकाश श्रेष्ठ
  • आमाको नाम:सरिता श्रेष्ठ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हेमा श्रेष्ठ
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-24
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:गाम
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ताहुँ गाविस-८ स्थायी घर भई रुपन्देही सिदार्थनगर नपा-१२ अस्थायी रुपमा बस्दै आउनु भएका सई ३७ वर्षीय तिलकराम श्रेष्ठको एमाओवादी कार्यकर्ताले ०५९ वैशाख २४ गते इलाका प्रहरी कार्यालय रोल्पा घर्ती गाउँमा आक्रमण गर्दा दोहोरो भिडन्तमा गोली लागी मृत्यु भएको थियो। माओवादीले राती प्रहरी चौकी घेरा हालेर आक्रमण गरेका थिए। त्यस क्रममा एमाओवादी कार्यकर्ताले नियन्त्रणमा लिएका प्रहरीहरुलाई घाँटी रेटेर र गोली हानेर हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री